पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”

विकल्प न्युज/ बेनी बेनी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधीकारी, सदस्य … Continue reading पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”